Property Expo & Tour
Posted by: Multidynamic, 30 Mar, 2019
North West Sydney Property Expo & Tour

अत्यान्तै तीब्र गतीमा बिकास भैरहेको Sydney Northwest को Schofield मा यातायत,सपिङ सेन्टर,स्कूल लगायातका सुबिधाबाट ज्यादै नजिक रहेका घरहरू Multi Dynamic Real Estate बाट धमाधम बिक्री भैरहेको छ। मूल्य $५८९,००० बाट माथी आ-आफ्नो क्षमता अनुशार ।

साथसाथै Kellyville मा पनि Free Standing घरहरु उपलब्द्ध छन। मुल्य $९९९,००० बाट शुरू भएर माथी ।

यिनै घरहरुको बारेमा बिस्तृत जानकारीको लागि आउदो अप्रिल महिना को ७ तारिकको दिन बिहान ११ बजे देखि २;३० बजे सम्म Multi Dynamic Real Estate ले Property Expo Tour को अयोजना पनि गरेको छ। मौकाको फाईदा उठाउनु होस ।

प्रोपर्टि डिभेलपर र बिल्डरसंगै बसेर् प्रोपरटिको बारेमा पुरा जानकारी लिना सकिने। Area को बारेमा पनि पुरा जानकारी पाउन सकिने,साथसाथै फाइनान्सको बारेमा पनि Mortgage Broker संग सकिने।

ईच्छुक महानुभावहरूले Multi Dynamic मा contact गरेर आफ्नो Seat सुरक्षीत गर्नु सक्नु हुने छ ।

Multi Dynamic is a team of professional and dedicated real estate agents committed to serving the local community. Hardworking, honest and ethical in all we do, our priority is to secure the best result possible for our valued clients, whether in sales or property management.

Connect